अधिकृतको वार्षिक कमाइ ५१ लाख !

काठमाडौं–सरकारी सेवामा कार्यरत शाखा अधिकृत(छैटौं तह)को मासिक तलबस्केल करिब ३१ हजार पाँच सय छ। तर भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत(छैटौं तह) मानप्रसाद विकले भने वार्षिक ५१ लाखभन्दा बढी कमाउँछन्। २२ असोज २०६६ मा लोक नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीको पदमा नियुक्त भएका विकले अहिलेसम्म तीन करोड १० लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको अख्तियारले … Continue reading अधिकृतको वार्षिक कमाइ ५१ लाख !